अभियानलाई निरन्तरता दिनु आवश्यक

 दैलेखको जिल्लाको मुटुको रुपमा रहेको जिल्ला सदरमुकाम दैलेख बजारमा स्वच्छ सफा र सुन्दर बनाउने अभियान थालनी भएको छ । सबै ले आ–आफ्नो घर आगन देखी लिएर तथा सडक सम्मको फोहोर लाई व्यवस्थित गर्ने अभियानको थालनी संगै स्थानिय बासी यो अभियान लाई साथ पनि दिइरहेको छन् । बिहानै आ–आफ्नो हात हातमा कुच्चो समातेर सडक सफा गर्न लाई तम्सिय । दैलेख उद्योग वाािणज्य संघ दैलेख र नारायण नगरपालिका कार्यालय दैलेखको यो अभियान सबै तिर राम्रो संदेश जाने अभियान पनि हो । सुन्दर र सफा नगरपालिका बनाउने अभियान सदरमुकाम दैलेख बजारमा सुरु भए संगै प्रत्येक शनिवार सरोकारवाला निकायहरुकोे सक्रियतामा  सरसफाई  गर्दा स्वस्थ्य र सुन्दर नगरपालीका बन्ने कुरामा दुबिधा छैन । तर कति दिन आफ्नो सरकारी कार्यालयका   कर्मचारीले सधै फोहोर फाल्दा यहाका ब्यपारीहरुले लाज मान्नु पर्ने हो तर दैलेखका      ब्यपारीले त्यो मान्दैन । आफुनो घरमा भएको फोहोर समेत चोकमा लगेर जथाभाबी फाल्दछन
नारायण नगरपालीका पनि त्यस्तै छ यसले   सरसरफाई गर्ने भत्केका संरचाना बनाउदा  राम््रो हुन्छ तर नगरपालीका काम नगर जस्तै छ । सरसफाईमा राम्रो काम गर्ने टोल वा व्यक्तिलाई पुरस्कार र आचार संहिता उल्लंघन गर्नेलाई कारवाही गर्ने गरी यो अभियान प्रारम्भ भएको छ यो खुस्ीको कुरा हो तर त्यसको कार्यान्वयन गर्न र यो अभियानलाई सार्थक बनाउन सबैको सहयोग आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार